पर्पल फाउन्डेसन र वान स्टेप फाउन्डेसन (One Step Foundation USA/Samll Steps Big Impact) को सहकार्यमा नुवाकोट, त्रिसुली (कोलोनी र टुप्चे)का होल्डीड. सेन्टरमा बसिरहनुभएका २०० दिदीबहिनीहरु सम्म सहयोग स्वरुप Dignity Boxes पुर्याउन सकेका छौ । वालवालिका र महिला केन्द्रित सहयोगलाई हामीले 'राहत' नभइ मायाको कोशेलीका रुपमा बाँडेका छौ । स्थानीय र संघीय सरकाले चाँडो भन्दा चाँडो बाढी प्रभावीतहरुको निम्ति सम्मानजनक र सुरक्षीत बसोबासको पहल गर्न र वालवालिका र किशोरीहरुमाथी हुनसक्ने श्रमजन्य, यौनजन्य वा अन्य कुनैपनि प्रकारको हिंसा र शोषणवाट वचाउने पहलहरु गर्न समेत नेपाल सरकारका सम्बन्धित निकायहरुसँग अनुरोध गर्दछौ । पर्पल फाउन्डेसनसँगको सहकार्य र विश्वासका निम्ति One Step Foundation USA लाई हृदयदेखिनै धन्यवाद!💜 #NepalFlood #SupportWithPurpose #purplefoundation #PMONepal #onestepfoundation
One Step Foundation USA/Small Steps Big Impact