Events

  • Publish on :1 year ago
  • Author:Admin

Healing through Arts

पर्पल फाउन्डेसनले गएको पौष २  गतेका दिन पोखरामा महिला श्रमिकहरुका लागि लक्षित गरेर एक दिने "Healing through Arts" कार्यशालाको आयोजना गरेको थियो | त्यसैगरि पौष ६ गतेका दिन श्रम तथा रोजगार कार्यालय, पोखरासंग समन्वय गरी वरिष्ठ श्रम अधिकृत सुरेश ढकालज्यूको सहजीकरणमा श्रमिक र संचालकहरुको सहभागितामा श्रम ऐन र कानुनी व्यवस्थाको बारेमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरियो |

Healing through Arts